बागमतीको पानीका कारण उपत्यकामा खानेपानीको अभाव कम
काठमाडौं । काठमाडौँ उपत्यकामा वर्षाका कारण मेलम्चीको पानी रोकिए पनि बागमतीको पानी प्रयोगमा ल्याइएकाले खानेपानीको अभाव केही कम भएको छ । सरकारले वर्षाका कारण मेलम्ची नदीबाट गत महिनादेखि नै पानी … पूरा पढ्नुहोस् »