बागमती करिडोरको सुरु र अन्तिम बिन्दुमा निर्माण सुरु हुन बाँकी
काठमाडौं । निर्माण सुरु भएको साढे दुई दशक बित्दा पनि बागमती करिडोर सडक सुरुको बिन्दु र अन्तिम बिन्दुमा ट्र्याक खोल्न बाँकी रहेको छ । काठमाडौँको उत्तर पूर्वी क्षेत्रलाई उपत्यकाको दक्षिणी … पूरा पढ्नुहोस् »