बागमती प्रदेशमा उम्मेदवारद्वारा मनोनयनपत्र दर्ता

मकवानपुर। राष्ट्रियसभा सदस्यको आगामी माघ ११ गते हुने निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारहरुले आफ्नो मनोनयनपत्र दर्ता गराएका छन् ।  सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका जितजङ्ग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा … पूरा पढ्नुहोस् »