बाढीपहिरोबाट निधन भएका खेलाडीका परिवारले गरे प्रधानमन्त्रीको ध्यानाकर्षण
काठमाडौं । बाढीपहिरोमा परी निधन भएका मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, सिस्नेरीस्थित वत्सलादेवी माध्यमिक विद्यालयका फुटबल खेलाडीका परिवारजनले प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् । साथै, उनीहरुले उक्त घटनाको उच्चस्तरीय आयोगबाट … पूरा पढ्नुहोस् »