बाढीपहिरो प्रभावितलाई राहत उपलब्ध गराउन गृह मन्त्रालयद्धारा कार्यदल गठन
काठमाडौं । गृह मन्त्रालयले भारी वर्षाका कारण प्रभावित आठ जिल्लामा यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ । आठजना सहसचिवको संयोजकत्वमा बाढीपहिरो प्रभावित काठमाडौं, … पूरा पढ्नुहोस् »