बाढी पीडितको सहयोगका लागि सिजी इलेक्ट्रोनिक्सको निःशुल्क मर्मत सहायता
काठमाडौं । बाढीपहिरोबाट प्रभावित व्यक्तिहरुलाई सहयोगका लागि सिजी इलेक्ट्रोनिक्सले ‘सहायता सेवा’ नामक मर्मत सहायता कार्यक्रम सञ्चालनमा ल्याएको छ। यो कार्यक्रम अन्तर्गत बाढी र पहिरोले क्षतिग्रस्त भएका वारेन्टी अवधिभित्र रहेका उपकरणहरूको … पूरा पढ्नुहोस् »