बाबुरामको गृहनगरमै जसपाको गठबन्धन पराजित

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाको मेयरमा विवश चिन्तन (अजय) र उपमेयरमा बन्दना पाण्डे (प्रतिमा) निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रका तर्फबाट  अजयले ६ हजार ७२ मत र उपमेयरमा प्रतिमाले … पूरा पढ्नुहोस् »