बाबुरामको पार्टीले भूकम्प प्रभावितलाई १० लाख दिने

काठमाडौँ । डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले भूकम्प प्रभावितहरुको सहयोगका लागि १० लाख रकम सहयोग गर्ने भएको छ । सो पार्टीको आइतबार बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले … पूरा पढ्नुहोस् »