बालकुमारी घटनाबारे समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई युवकको ज्यान जानेगरी भएको बालकुमारी घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका आधारमा दोषीमाथि कारबाही हुने जानकारी दिएका छन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै … पूरा पढ्नुहोस् »