‘बालबालिकाको रुचि र क्षमताअनुसार विषय छनोट गरौँ’

काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएसँगै अभिभावक आफ्ना बालबालिकालाई कुन विषय पढाउने भन्ने चिन्तामा छन् । अभिभावक कसैले आफूले चाहेको विषय अध्ययन गराउने सोचमा हुन्छन्, भने कोही … पूरा पढ्नुहोस् »