कांग्रेस सांसद सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीमा नियुक्त
काठमाडौं । नेपाली कांग्रेसका सांसद सुरेन्द्र आचार्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नियुक्त भएका छन्। आज साढे १२ बजे आचार्यले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ … पूरा पढ्नुहोस् »