काठमाडौंको ढुङ्गेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु, बालिका घाइते
काठमाडौं । काठमाडौंको वनस्थली ढुङ्गेधारामा बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बालाजुबाट कलंकीतर्फ जाँदै गरेको ना ५ ख ५०९२ नम्बरको गोरखा दरौँदी यातायात कम्पनी प्रा.लि.को बसले आइतबार … पूरा पढ्नुहोस् »