बालुवाटारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताबीच भेटवार्ता जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच समसामयिक … पूरा पढ्नुहोस् »