बालेनको कदमप्रति सडक डिभिजनको चेतावनी- अराजक कार्य सह्य हुदैन !
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मन्त्री महासेठलाई एक ट्रक धुलो उपहार भनि गरेको उक्त कदमलाई सडक डिभिजन कार्यालय काठमाडौँले अराजक गतिबिधि नगर्न चेतावनी दिएको छ । … पूरा पढ्नुहोस् »