बालेनको निर्देशनमा सिंहदरबारभित्रका फोहोर नउठेपछि संवाद नगर्ने मनस्थितिमा सरकार
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनको हठका कारण विगत नौ दिनदेखि सिंहदरबारभित्र र शीतल निवास क्षेत्रबाट फोहोर उठ्न सकेको छैन । जसकारण ती क्षेत्रमा दुर्गन्ध फैलिन थालेको छ … पूरा पढ्नुहोस् »