बालेनलाई सर्वोच्चले वारेस राख्न अनुमति दिएन, आफैँ अदालत धाउनुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ । अदालतको अवहेलना मुद्दा खेपिरहेका बालेनले वारेस राख्ने अनुमतिका लागि सर्वोच्चमा निवेदन दिएका थिए … पूरा पढ्नुहोस् »