बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले झापाको गिरीबन्धु टी इस्टेटको जग्गा सट्टापट्टा गर्न निवेदन दिएको भन्दै केपी ओली ट्रस्टसहित १०१ वटा कम्पनीको नाम सार्वजनिक गरेका छन् । गिरिबन्धुलाई जग्गा … पूरा पढ्नुहोस् »