बालेनले सामान्य प्रशासनमन्त्री मोदीसँग राखे जग्गा प्राप्ति र फोहोरमैलासम्बन्धी समस्या
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) बीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित भएको भेटका क्रममा सामान्य मन्त्रालय र काठमाडौं महानगरबीचको … पूरा पढ्नुहोस् »