बालेनसँग असहमति जनाउँदै काठमाडौ महानगरकी शैक्षिक मामिला सल्लाहकार अर्यालले दिइन् राजीनामा
काठमाडौं । काठमाडौं महानगरपालिकाको शैक्षिक मामिला सल्लाहकार रेशु अर्यालले पदबाट राजीनामा दिएकी छन् । काठमाडौंका मेयर बालेन्द्र साह बालेनको गतिविधिप्रति असहमति जनाउँदै आफूले पदबाट राजीनामा दिएको उनले बुधबार जारी गरेको … पूरा पढ्नुहोस् »