बालेन भारतमै रहँदा मेयरको कार्यकक्षमा राखियो ग्रेटर नेपालको नक्सा
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिएको छ। दुई दिनअघि नै मेयरको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखिए पनि बिहीबार मात्र मिडियामा सार्वजनिक भएको हो । … पूरा पढ्नुहोस् »