बाह्य शक्तिको हस्तक्षपपछि नेपालमा गाँजा प्रतिबन्ध लगाइयो : अर्थमन्त्री महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा विदेशी मुलुकले सहयोग रोक्ने धम्की दिएपछि गाँजा प्रतिबन्ध भएको बताएका छन् । आर्थिक वर्ष २०८०/ ०८१ को बजेटमाथि सांदहरुले उठाएको जवाफ दिने क्रममा … पूरा पढ्नुहोस् »