बिओके क्यापिटलले ५.७९ प्रतिशत लाभांश दिने

काठमाडौं । बिओके क्यापिटल मार्केटले ५.७९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।क्यापिटलको साधारणसभाले आव २०७८।७९ मा संचित मुनाफाबाट ५.७९ प्रतिशत लाभांश कर समेत वितरण गर्ने निर्णय गरेको हो … पूरा पढ्नुहोस् »