बुढानीलकण्ठ हेरिटेजले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धक चयन

काठमाण्डौं । बुढानिलकण्ठ हेरिटेज लिमिटेड (लेमन ट्री प्रिमियर) ले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले आईपीओ निष्काशनको ग्लोबल आईएमई क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । … पूरा पढ्नुहोस् »