बिना बर्षे झरी

पर्यो आपत्तिबिना बर्षे झरीलेगर्यो बिपत्ति ।१ दैब लागेसिकेही हाम्रो लाग्दैनमेघ जागेसि ।२ बस्छौ दुःखमारोई बाच्नु पर्याछदशै मुखमा ।३ मन रुवायोअन्नपात कटेरोसबै बगायो ।४ कस्ले भन्ला रगरीबको झुपडिकेले बन्लार ।५ खुसि … पूरा पढ्नुहोस् »