बिपी विचारको सान्दर्भिकता

बहु आयामिक व्यक्तित्वका धनी, नेपाली समाजमा मृत्युपर्यन्त सर्वाधिक लोकप्रिय विश्वेश्वर प्रसाद कोइरालाको मृत्यु भएको ४३ वर्ष पुरा भएको छ । यसै हप्ता उहाँको ४४ औँ स्मृति दिवस मनाइयो । नेपाललाई … पूरा पढ्नुहोस् »