बिमा रकम पाउन श्रीमतीले आफ्नै श्रीमान्को हत्या

काठमाण्डौं । सप्तरीमा बिमा रकम पाउन कञ्चनरूप नगरपालिका–३ दास टोलकी कोशिलादेवी दासले श्रीमान्को हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो । आफ्नै घरभित्र करेन्ट लागेर शिवशंकर दासको मृत्यु भएको थियो । … पूरा पढ्नुहोस् »