बीवाईडी ‘वर्ल्ड कार अफ दी इयर २०२४’को टप तीनमा

काठमाडौं । जेनेभा मोटर शोको अवसरमा वर्ल्ड कार अवार्ड २०२४ का लागि शीर्ष तीन अन्तिम प्रतियोगीहरूको घोषणा गरिएको छ। यस अनुसार बीवाईडीका दुई गाडीहरुले टप ३ स्थान हासिल गरेका छन् … पूरा पढ्नुहोस् »