बुद्ध एयरले भित्र्यायो नयाँ जहाज

काठमाण्डौं । बुद्ध एयरले १५ औं एटिआर–७२ नयाँ जहाज भित्र्याएको छ । नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याइ एक महिनाभित्र उडान सेवा दिने प्रेस विज्ञप्तिमार्फत बताएको छ। बुद्धका अनुसार ठूला … पूरा पढ्नुहोस् »