६० किलो सुन प्रकरण : प्रतिवादीको बयान सकियो, बुधवारबाट थुनछेक बहस सुरु हुने
काठमाडौँ । ६० किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको प्रकरणका संलग्न प्रतिवादीहरुको बयान सकिएको छ । प्रहरीको नियन्त्रणमा रहेका २६ जनाको बयान सकिएको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपक दाहालले … पूरा पढ्नुहोस् »