बुवाको हत्या आरोपमा छोरा पक्राउ

चितवन । आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका-३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई प्रहरीले पक्राउ गरेको छ । सुनिलले सामान्य बादबिबाद हुँदा ढुङगाले प्रहार … पूरा पढ्नुहोस् »