बेलायतका प्रधानमन्त्री सुनकद्वारा राजीनामा घोषणा

काठमाडौं। बेलायतका प्रधानमन्त्री ऋषि सुनकले राजीनामाको घोषणा गरेका छन्। बिहीवार भएको निर्वाचनमा कन्जरभेटिभ पार्टीले नराम्रो पराजय भोग्ने सङ्केत देखिए पछि उनले पदबाट राजीनामा दिने घोषणा गरेका हुन्। बिहीवार भएको निर्वाचनमा … पूरा पढ्नुहोस् »