बेवारिसे छाडिएको विश्वको सबैभन्दा अग्लो भवन

गोल्डिन फाइनान्स ११७ निर्माणकै क्रममा अपुरो छाडिएको ५९७ मिटर अग्लो गगनचुम्बी भवन हो । यो भवन चीनको सातौँ ठुलो सहर तियान्चिनको बाहिरी क्षेत्रमा छ । यसलाई सुरुमा तियान्चिनको विलासी रियल … पूरा पढ्नुहोस् »