बैंकको ब्याजदर एकल अंकमा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बिहीबार बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत निर्धारण गरिएको छ … पूरा पढ्नुहोस् »