बैंकिङ कसुरमा जेलमा रहेका पूर्वबैंकर कमल ज्ञवालीलाई छोड्न सर्वोच्चको परमादेश
काठमाडौं । बैंकिङ कसुरमा जेल परेका साबिकको किस्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली थुनामुक्त गर्ने सर्वोच्च अदालतले आदेश दिएको छ । ज्ञवालीकी श्रीमति गौरी खनाल ज्ञवालीले दायर गरेको बन्दी … पूरा पढ्नुहोस् »















