बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी काम भइरहेको छ ः अध्यक्ष केसी
काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले ब्याजदर घटाउन आफूहरुले काम गरिरहेको बताएका छन् । बिहीबार उनले बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटाउने गरी काम भइरहेको बताए । एनएमबि … पूरा पढ्नुहोस् »