उपत्यकाको ट्राफिक आवागमन प्रभावित, बैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिकको आग्रह
काठमाडौँ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेपाल भ्रमणलाई मध्यनजर राख्दै काठमाडौँ उपत्यकाको ट्राफिक आवागमन प्रभावित भएका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयले आज एक … पूरा पढ्नुहोस् »