बैकिङ कसूरमा १५ लाख ८० हजार जरिवाना तोकिएर फरार रहेका युवक पक्राउ

लमजुङ । प्रहरीले बैंकिङ कसूर गरी वैदेशिक रोजगारी गएका एक युवालाई पक्राउ गरेको छ । बेसीसहर नगरपालिका-७ बस्ने २९ वर्षीय नवराज रिमाल पक्राउ परेका हुन् । विभिन्न बैंकिङ कसूर मुद्दामा लगत कायम … पूरा पढ्नुहोस् »