बैतडी युवती हत्या घटना : हत्याका आरोपित महेन्द्रनगरबाट पक्राउ

काठमाडौँ । बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोप लागेका सशस्त्र प्रहरी जवान भरतराम कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका छन् । कोली आज महेन्द्रनगरस्थित बसपार्क … पूरा पढ्नुहोस् »