नेदरल्याण्डसद्वारा नेपाललाई १८५ रनको लक्ष्य पस्तुत

काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्डसले नेपाललाई १८५ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले २० ओभरमा ४ विकेट गुमाएर १८४ रन बनायो … पूरा पढ्नुहोस् »