ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढाउन निर्देशन

काठमाडौं । अर्थ समितिले नयाँ स्टक ब्रोकर लाइसेन्स वितरण प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ । मंगलबार बिहान बसेको समितिको बैठकले अघिल्लो निर्णय सच्याउँदै मापदण्ड पुर्याएर लाइसेन्स दिने प्रक्रिया अघि … पूरा पढ्नुहोस् »