नेपालीलाई सेनामा भर्ती नगर, भएकालाई फिर्ता पठाइदेऊ परराष्ट्रमन्त्री साउद आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुससँग नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नलिन र भर्ना भएकाहरूलाई स्वदेश फिर्ता गरिदिन आग्रह गरेका छन् । युगान्डाको राजधानी कम्पालामा जारी नाम शिखर सम्मेलनका क्रममा … पूरा पढ्नुहोस् »