भक्तपुरको सुधार गृहबाट २२१ जना फरार

काठमाडौँ । भक्तपुरको बाल सुधार गृहबाट २२१ जना नाबालक बन्दी फरार भएका छन् । हिजो एक नाबालक बन्दीको मृत्यु भएपछि अवस्था तनाव ग्रस्त बनेको मौका छोपी उनीहरु फरार भएका हुन् … पूरा पढ्नुहोस् »