भक्तपुरमा १५० शैय्याको अस्पताल बन्दै, ९.५ मिलियन अमेरिकी डलर सहयोग
काठमाडौं । गणतन्त्र कोरियाले भक्तपुर थिमीमा १५० शैय्याको अस्पताल बनाउन ९.५ मिलियन अमेरिकी डलर सहयोग गर्ने भएको छ । अर्थ मन्त्रालय र गणतन्त्र कोरियाको राजदुतावासबीच भक्तपुरको जोखिममा रहेका क्षेत्रका गरिव … पूरा पढ्नुहोस् »