भक्तपुर बचत संघले जग्गा खरिद गर्न गर्यो विशेष साधारणसभा
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले दोस्रो पटक विशेष साधारणसभा गरेको छ । संघको भवनसँगै जोडिएको जग्गा संघको बहुउद्देश्यीय प्रयोजनका लागि उपयुक्त हुने भएकोले त्यसको खरिद सम्बन्धी स्वीकृति लिन … पूरा पढ्नुहोस् »