भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गरेर निगरानी गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले भन्सारका कर्मचारीहरुलाई एक अर्कालाई विश्वास गरेर निगरानी गर्न निर्देशन दिएका छन् । आइतबार भन्सार विभागले आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले … पूरा पढ्नुहोस् »