भरतपुर महानगरपालिकाद्वारा अवैध संरचना हटाउन सुरु

काठमाडौं । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र अवैध र मापदण्ड विपरीत बनेका भौतिक संरचना हटाउन सुरुआत गरेको छ । भरतपुर–१ नारायणी नदी किनारबाट यस्ता संरचना हटाउन सुरु गरिएको हो । अवैध … पूरा पढ्नुहोस् »