जसपाको भवन निर्माणमा सहयोग गर्न पार्टीसदस्यलाई आह्वान

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)ले केन्द्रीय कार्यालयको भवन निर्माणका लागि पार्टी सदस्यहरूलाई सहयोग गर्न आह्वान गरेको छ । जसपाले पार्टीका सदस्यहरूको नाममा परिपत्र जारी गरी सो आग्रह गरेको … पूरा पढ्नुहोस् »