भवन भत्किँदा ५ जनाको मृत्यु

एजेन्सीअम्मान । जोर्डनको राजधानी सहर अम्मानमा मंगलबार एउटा चार तले आवासीय भवन भत्किँदा पाँच जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएको अधिकारीहरूले जनाएका छन् । भत्किएको भवनमा … पूरा पढ्नुहोस् »