भाइरल सिमान्त गुरुको ‘क्लीनिक’ प्रहरीको निर्देशनमा बन्द
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–७ मा रहेको सिमान्त गुरु’ को ‘क्लीनिक’ प्रहरीले बन्द गराएको छ । शुक्रबार महानगरीय प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरले भिड नियन्त्रणमा समस्या देखा परेपछि बन्द … पूरा पढ्नुहोस् »