भाटभटेनीका अध्यक्ष गुरुङले बाढीपहिरो पीडितलाई १ करोड ११ लाख ११ हजार १ सय ११ सहयोग गर्ने
काठमाडौं । भाटभटेनी सुपरमार्केट्सका अध्यक्ष मीनबहादुर गुरुङले बाढी पहिरो पीडितका लागि १ करोड ११ लाख ११ हजार १ सय ११ सहयोगको घोषणा गरेका छन् । गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत् … पूरा पढ्नुहोस् »